विराट गोल्ड कपमा आज संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने

0
262

विराटनगर, १८ चैत । विराटनगरमा हिजोदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो ।स्थानीय शहीद रंगशालामा भएको उद्घाटन खेलमा मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी आजको खेल संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच हुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here