शेर्पा राजदूत नियुक्त

0
76

काठमाडाँै, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क (५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here