संसद अधिवेशन अन्त्य, जेठ ८ देखि बजेट अधिवेशन

0
78

४ जेठ, काठमाडौं । सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ । साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो । संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here