Tune to BFM 91.2|Biratnagar

सञ्चारकर्मी र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

विराटनगर, १५ साउन । लायन्स क्लब अफ विराटनगर पाथीभराले सञ्चारकर्मी र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोनाको महामारीमा पनि अग्रभागमा रहेर सूचना सम्प्रेषणमा खटिने सञ्चारकर्मी र ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीलाई विराटनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा एक समारोहका बीच लायन्स क्लब पाथिभराले फेस सिल्ड हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button