सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

विराटनगर , ३१ भदौ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दू बनाएर आज बिहान ५ः१९ बजे ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि राम्रोसँग महसुस भएको छ । पुर्वी क्षेत्रमा पनि धक्का महसुस भएको छ ।

बिहान उठ्ने समय भएकाले मानिसहरुबीच हल्लीखल्ली मच्चिएको थियो । कैयौं घरबाहिर पनि निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button