१० वटा गाई नियन्त्रण

0
60

विराटनगर, २८ भदौ । तस्करी गरेर भारत कटाउन लागिएको अवस्थामा प्रहरीले गयराति मोरङको धनपालथान गाउँपालिकाबाट १० वटा गाई नियन्त्रणमा लिएको छ । भारततर्फ गोरु लैजान पाइए पनि नेपालको राष्ट्रिय जनावर गाई भएका कारण लैजान पाइँदैन । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काका अनुसार नियन्त्रणमा लिइएका गाई भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ । प्रहरीले तस्करी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर गाई बुझाएपछि भन्सारले लिलामी गर्ने गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here