५ किलोमिटर महिला प्रहरी दौड प्रतियोगिता

0
26

विराटनगर, २२ असोज । ६२ औँ प्रहरी दिवशको अवसरमा आज ५ किलोमिटर महिला दौड प्रतियोगिता गरिएको । क्षेत्रीय प्रहरी तालीम केन्द्र रानी, विराटनगरको खेल मैदानमा विहान ७ बजेदेखी शुरु भएको सो प्रतियोगितामा १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर, क्षेत्रीय प्रहरी तालीम केन्द्र, शसस्त्र प्रहरी गण मुख्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ३२ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा अनिषा पराजुली प्रथम, ईवन राई द्धितिय र मीना श्रेष्ठ तृतिय भए । यसैगरि प्रहरी दिवशकै अवसरमा पुरुषतर्फको (डबल) ब्याडमिन्टन प्रतियोगिता समेत भईरहेको छ । प्रतियोगितामा ३२ जना प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here