27.2 C
Biratnagar, NP
Friday, December 14, 2018

नेरुडेको ट्यावलेट बैकिङ

विराटनगर, १० साउन । लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ट्यावलेट बैकिङलाई नेरुडे लघुवित्तले शुरु गरेको छ । युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु...

प्रधानमन्त्रीको निष्कर्ष : उपभोक्तावादी चिन्तनले ब्यापार घाटा बढ्यो

काठमाण्डौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताउनु भएको छ । उहाँले नेपाल...

“रोजगार मेला–२०७५” युवाहरुलाई रोजगारको अवसर

विराटनगर, ३ बैशाख । “युवा रोजगार सम्वृद्धिको आधार” नाराका साथ दुई सय बेरोजगार युवालाई रोजगार उपलव्ध गराउने उद्देश्यका साथ विराटनगरमा रोजगार मेला आयोजना हुने...

विराटनगर जुट मिल्स बन्द गर्न चलखेल

विराटनगर, २५ पुस । विराटनगर जुट मिल्स बन्द गर्न अनेक चलखेल सुरु भएका छन् । विभिन्न कारण देखाएर पटक पटक बन्द हुँदै आए पनि...

आर्थिक समृद्धीका लागि लगानी मैत्री कानून निर्माण हुने : मुख्यमन्त्री राई

विराटनगर, १४ जेठ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धीका लागि निजी क्षेत्रका लागि लगानी मैत्री कानून निर्माण गर्ने वताउनु भएको छ । नेपाल...

विराटनगरको वजेट ४ अर्व ४७ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ४ अर्व ४७ करोडको वजेट प्रस्तुत गरेको छ । वजेटले भौतिक पूर्वाधार...

ढुवानी रोकिँदा डिजेल र पेट्रोल अभाव

तेह्रथुम, २१ असार । हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ...

कर नतिर्ने ७२ फर्म तथा उद्योगको कारोवार रोक्का

विराटनगर, १४ साउन । आन्तरिक राजश्व कार्यालय विराटनगरले लामो समयदेखि कर (राजश्व) नबुझाउने ७२ वटा फर्म तथा उद्योगको कारोवार र सबै सम्पत्ति रोक्का गरेको...

ट्यांकरमा सेन्सरसहितको ुलक सिस्टमु, तेल चोरी रोकिने

नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा आजदेखि यहाँ आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । निगमका...

पूर्वमा ७.२२ प्रतिशत धान रोपाइँ

विराटनगर, १३ असार । पूर्वमा असार दोस्रो साता सम्ममा ७.२२ प्रतिशत धान रोपाइँ भएको छ । अहिले पहाडी जिल्लाहरुमा धमाधम रोपाइँ भइरहेको छ ।...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
15SubscribersSubscribe

Must Read

इन्जिनियर्स एशोसियसनको चुनाव आज

नेपाल इन्जिनियर्स एशोसियन एनईए को नयाँ नेतृत्व चयन आज हुँदैछ । नयाँ नेतृत्वको लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्...

HOT NEWS

Play BFM ON AIR...