19.6 C
Biratnagar, NP
Wednesday, January 17, 2018

सिंहदरबार भत्काउन दिन्नँ, नटबोल्ट कसेर अड्याउँछुः डा. पोखरेल

काठमाडौं, १० माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्द पोखरेलले सिंहदरबारको मुख्य भवन भत्काउन नदिने बताएका छन् । नटबोल्टले...

देश जोगाउन तीन तहको निर्वाचनः नेता नेपाल

काठमाडौं, १० माघ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट गरिनु पर्ने आवश्यकतामा जोड दिएका छन् । प्रेस चौतारी नेपाल...

प्रधानमन्त्री कार्यालयद्वारा संघीयतामा हटाउनुपर्ने निकायको विवरण माग

काठमाडौं, १० माघ ।सरकारले संघीयता कार्यान्वयन भएपश्चात कुनै निकाय रहनु पर्ने वा हटाउनु पर्ने भए त्यसको स्पष्ट आधार र कारणसहित अध्ययन प्रतिवेदन दिन...

एमाले जनवर्गीय संगठनहरुको राष्ट्रिय भेला आज पनि

काठमाडौं, १० माघ । नेकपा एमाले आवद्ध जनवर्गिय संगठनहरुको राष्ट्रिय भेला एंव प्रक्षिशण आज पनि जारी रहनेछ । भोलिसम्म चल्ने भेलामा प्रेस चौतारी,...

संसदको राज्यव्यवस्था समितिको बैठक बस्दै

काठमाडौं, १० माघ । निर्वाचनमा थ्रेस होल्ड राख्ने बारेमा छलफल गर्न आज संसदको राज्यव्यवस्था समितिको बैठक बस्दैछ । बिहान बस्ने बैठकले समानुपातिकमा थ्रेसहोल्ड राख्ने...

ट्रम्पलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाईः नेपालको विकासमा सहयोगको अपेक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्डले पद...

आजदेखि देशभरका अदालत बहिष्कार

काठमाडौं, ९ माघ । उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आजदेखि सर्वाेच्च अदालतलगायत मुलुकभरका अदालत...

एमालेका जनवर्गीय सङ्गठनको राष्ट्रिय भेला एवम् प्रशिक्षण आजदेखि पोखरामा

नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला एवम् प्रशिक्षण आजदेखि पोखरामा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन...

पाँच दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, ९ माघ । प्रदेश चार र पाँचको सीमा हेरफेरसहित संसद्मा विचाराधीन संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनलाई प्याकेजका रूपमा स्वीकार गरी अघि...

नेविसंघले भन्योः उमेर हद मान्न तयार छौं, तोकिएकै मितिमा स्ववियु निर्वाचन

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले स्ववियु उम्मेदवार हुन त्रिभुवन विश्व विद्यालयले तोकेको २८ वर्ष उमेर हद मान्न...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
8SubscribersSubscribe

Must Read

HOT NEWS

Play BFM ON AIR...