20.6 C
Biratnagar, NP
Friday, December 14, 2018

प्राधिकरणद्वारा फागुन मसान्तसम्ममा रु एक खर्बभन्दा बढी खर्च

काठमाडौं, २३ चैत । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ ।अतिप्रभावित १४...

सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

काठमाडौं, २३ चैत । स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको...

अहिले प्रधानमन्त्री ओली आज भारत जाँदै,

काठमाडौं, चैत २३ । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदै छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि अहिले ९ बजे नेपाल...

आज एमाले –माओवादी पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौं, २२ चैत । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । अहीले केहीबेरपछि बालुवाटारमा बस्ने बैठकमा एकता संयोजन समितिले...

चर्काे शुल्कविरुद्ध उजुरी हाल्न अभिभावकलाई विद्यार्थी संगठनहरुको अपिल

काठमाडौं, २१ चैत । प्रमुख तीन विद्यार्थी संगठनहरुले चर्काे शुल्क लिने निजी विद्यालयहरुविरुद्ध उजुरी हाल्न अभिभावकहरुलाई आह्वान गरेका छन् । उनीहरुले तत्काल शिक्षा ऐनमा...

नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा,रक्षा गर्न आह्वानः कमल थापा

काठमाडौं, २१ चैत । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको बताएका छन् । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका थापालेसो कुरा...

पूर्व प्रधानमन्त्री भट्टराईले वैशाख १ गते सुरक्षाकर्मी फिर्ता गर्ने

काठमाडौं, २१ चैत । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो वैशाख १ गतेदेखि सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गर्नुभएको छ । व्यक्तिगत सुरक्षा...

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । पर्सिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा...

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दैछन् । वैदेशिक भ्रमण गर्नुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने परम्पराअनुसार ओलीले सम्बोधन गर्न...

आँखा रोग विशेषज्ञ रुइत भारतको पद्म श्री पदकबाट सम्मानित

काठमाडौं, २० चैत । आँखा रोग विशेषज्ञ तथा डाक्टर सन्दुक रुइत भारत सरकारको सम्मानित पद्म श्री पदकबाट सम्मानित हुनु भएको छ । सोमबार दिल्लीमा...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
15SubscribersSubscribe

Must Read

ए डिभिजन लिग स् मनाङ र आर्मीको खेल आज

शहीद स्मारक ए डिभिजन लिगमा नहारेका सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लब शुक्रबार आमने–सामने हुँदैछन् ।यो खेल एन्फा मैदान सातदोबाटोमा...

HOT NEWS

Play BFM ON AIR...