25.9 C
Biratnagar, NP
Wednesday, February 20, 2019

सरकार जिम्मेवार र मित्तव्ययी : मुख्यमन्त्री

विराटनगर, ३ फागुन । प्रदेश १ सरकार जिम्मेवारीपूर्वक मितब्ययी ढंगबाट अघि बढेको मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ । आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

प्रदेश १ सरकारको पहिलो वर्ष कानुन र योजना निर्माणमै वित्यो

विराटनगर, २ फागुन । प्रदेश १ सरकारले आफ्नो पहिलो वर्ष संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन र आवधिक योजना निर्माणमै वितेको जनाएको छ । वर्ष...

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाण्डौ २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ् ।सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीका लागि...

सरकारले जनचाहना पूरा गर्न थालेको छ : प्रधानमन्त्री

काठमाण्डौ १ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहना पूरा गर्न थालेको बताउनु भएको छ ।‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को आज काठमाडौंमा शुभारम्भ गर्दै उहाले...

पारदर्शी तथ्यांक एकमुष्ठ जनतासामू ल्याउने तयारीमा प्रदेश सरकार

बिराटनगर २४ माघ ।प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आशातित काम गर्न नसकेको भन्नेहरुका लागि केही दिनभित्रै उचित जवाफ फर्काउने बताउनुभएको छ...

विद्युत आयोजनालाई प्रदेशबाटै लाईसेन्स

विराटनगर २३ माघ ।विद्युत आयोजनालाई प्रदेश सरकारले नै सञ्चालन अनुमति दिने विधेयक प्रदेश १ सरकारले ल्याएको छ । प्रदेश सरकारले दुई सय मेगावाट सम्मको...

प्रधानमन्त्री भाषण जनताले पत्याउन छाडे : नेता अर्याल

विराटनगर, २० माघ । नेपाली काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण प्रधानमन्त्रीमाथि नै विश्वसनीयता घट्दै गएको बताउनु भएको छ...

पूर्वी पहाडका क्याम्पस ११ वर्षदेखि स्ववियुविहीन

फिदिम, १८ माघ । त्रिभुवन विश्वविद्यालयले मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी थाल्न निर्देशन दिएसँगै देशैभरका क्याम्पसमा चुनावी...

देशको चिन्ता लिनुपर्ने दिन आउँदैन : प्रम ओली

दमक, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील...

महाधिवेशन समयमै नभए कांग्रेस सदाका लगी कमजोर : डा शेखर कोइराला

विराटनगर १७ माघ ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४आँै महाधिवेशन समयमै हुनुपर्ने बताउनु भएको छ । विराटनगर स्थित वार्ड नं. ४...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
17SubscribersSubscribe

Must Read

HOT NEWS

Play BFM ON AIR...