27.8 C
Biratnagar, NP
Tuesday, July 17, 2018

सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु

१५ असार, सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको जीप आज बिहान साढे ७...

बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न मेरिल्याण्डमा ूसमर क्लासू सुरु

बिराटनगर असार १४ , मेरील्याण्ड कलेज विराटनगरमा बिद्यार्थीको लागि ूसमर क्लासू सुरु भएको छ। मेरिल्याण्ड कलेज बिराटनगरले आफ्ना बिद्यार्थीका लागि जीवनउपयोगी शिक्षा र बिद्यार्थीलाई...

फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

पाँचथर, १४ असार (रासस)ः जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।स्थानीय तहको निर्वाचन भएको...

प्रदेशमा मन्त्रालय विभाजन गरेर सरकार विस्तार गर्ने तयारी

विराटनगर । सरकार गठन भएको चार महिना पुरा भएपनि सरकारले पूर्णता नपाइरहेको बेला १ नम्बर प्रदेशमा मन्त्रालय विभाजन गरेर सरकार विस्तार गर्ने तयारी सुरु...

बलात्कार गरेर महिलाको हत्या

विराटनगर, १३ असार । मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ३० वर्षीय हिकबहादुर बस्नेतले बलात्कारपछि महिलाको हत्या गरेको खुलेको छ । बस्नेतलाई प्रहरीले आज पक्राउ...

सुन तस्करी र हत्या प्रकरण ः उच्च अदालतमा बहस हुने

विराटनगर, १३ असार । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्धाको उच्च अदालत विराटनगरमा भोलीदेखि थुनछेक बहस सुरु...

पूर्वमा ७.२२ प्रतिशत धान रोपाइँ

विराटनगर, १३ असार । पूर्वमा असार दोस्रो साता सम्ममा ७.२२ प्रतिशत धान रोपाइँ भएको छ । अहिले पहाडी जिल्लाहरुमा धमाधम रोपाइँ भइरहेको छ ।...

अवैध ढुङा, गिट्टी ओसारपसारमा संलग्न पाँच सवारी नियन्त्रणमा

मोरङ, असार १३ गते। मोरङको सुन्दरहरैचा नगरपालिका ५ बाट प्रहरीले अवैध ढुङा,गिट्टी, बालुवा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई नियन्त्रण लिएको छ। अवैध रुपमा...

अवैध रुपमा भारत लैजादै गरेको चौपाया बरामद

मोरङ, असार १३ गते। प्रहरीले मंगलबार राती भारततर्फ तस्करी हुन लागेको २७ वटा चौपाया नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रंगेली मातहत प्रहरी चौकी...

विराटनगर–जोगवनी दशगजा सीमा क्षेत्रको बस्ती दुवै देशका प्रहरीले हटाए

असार १३,मोरङ – नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन सुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सीमा सुरक्षा...

STAY CONNECTED

6,222FansLike
3FollowersFollow
10SubscribersSubscribe

Must Read

HOT NEWS

Play BFM ON AIR...