Tune to BFM 91.2|Biratnagar

अनेरास्ववियु महेन्द्र मोरङमा घिमिरे

विराटनगर, १५ माघ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पस कमिटी गठन गरिएको छ । महेन्द्र मोरङ क्याम्पसमा आज आयोजित भेलाले जोसेफ घिमिरेको अध्यक्षमा क्याम्पस कमिटी गठन गरिएको हो ।

घिमिरेको अध्यक्षमा ७६ सदस्यीय कमिटी गठन गरिएको छ । अनेरास्ववियु केन्द्रीय कार्यालयका सदस्य भाष्कर खनाल र केन्द्रीय सचिवालय सदस्य गोकर्ण घिमिरेको उपस्थितिमा क्याम्पस कमिटी गठन गरिएको सहसंयोजक सनिम ठकुरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button