अपाङता भएका २५ जनालाई ह्वीलचेयर र ट्राइसाईकल

0
123

विराटनगर, २५ असार । प्रदेश एकका विभिन्न जिल्लाका अपाङता भएका २५ जनालाई ह्वीलचेयर र ट्राइसाईकल वितरण गरिएको छ । राष्ट्रिय अपाङ महासंघ नेपाल प्रदेश–१ को अग्रसरतामा प्रदेश एकको गाइघाट, बराहक्षेत्र, लेटाङ इटहरी र विराटनगर समेतका गरेर २५ जनालाई ह्वीलचेयर र ट्राइसाइकल वितरण गरिएको महासंघ प्रदेश एकका अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौंस्थित राष्ट्रिय अपाङ पुर्नस्थापना समाजले उपलब्ध गराएको २० थान ह्वील चेयर र ५ थान ट्राइसाईकल वितरण गरिएको उहांले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here