आयोजकलाई स्तव्ध पार्दै आर्मी सेमी फाइनलमा

0
52

बिराटनगर २४ पुस । आय ोजक फिदिम स्पोर्टिङ क्लवलाई ट्राइवेकरमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लव फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलको निर्धारित समयमा दुवै टिमको खेल २–२ गोलको वरावरीमा सकिएको थियो । ट्राइवेकरमा आर्मीका तर्फवाट निरन्तर राजेश पौडेल, एरिक विष्ट र विश्वास चौधरीले गोल गरेभने आयोजकका तर्फवाट प्रविण जवेगूले मात्रै गोल गरे । आजको खेलमा आमीका विश्वास चौधरीलाई म्यान अफ दि म्याच घोषणा गर्दै नगद १० हजारले पुरस्कृत गरियो । भोली सरस्वती क्लव झापा र सुनसरी ११ विच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here