Tune to BFM 91.2|Biratnagar

उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिको प्रदेश सरकारसँग सहकार्यको अपिल

विराटनगर, ९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले आज प्रदेश सरकारसँग अब आउने आर्थिक संकट टार्नका लागि भन्दै ११ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।

अहिलेको आर्थिक संकटको सामाना गर्न, आर्थिक वृद्धि र विकासलाई अघि बढाउन भन्दै उद्योग वाणिज्य संघ प्रदेशले विभिन्न क्षेत्रमा सहकार्य गर्ने अवधारणा सार्वजनिक गरेको हो । सो अवधारणापत्र प्रदेश उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले आज प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button