Tune to BFM 91.2|Biratnagar

एनएमवी वैंकद्धारा प्रदेस सरकारलाई पिपीई हस्तान्तरण

विराटनगर, २७ चैत । एनएमवी वैंकले प्रदेस न १ सरकारलाई आज एकसय थान व्यक्तिगत सुुरक्षा उपकरण (पिपीई) हस्तान्तरण गरेको छ ।

मुुख्यमन्त्री शेरधन राईलाई एनएमवी वैंकका प्रदेश प्रमुुख उत्सव घिमिरेले सो सामाग्री हस्तान्तरण गर्नुु भएको हो ।

विपद्को अवस्थामा वैंकले गरेको सहयोगको सर्हाना गर्नुुहुुदै मुुख्यमन्त्री राईले आगामी दिनमापनि यसरीनै सहयोगको अपेच्छा गर्नुुभयो ।

कोभिड–१९ बाट सक्रमण र रोकथामका लागी एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तह मार्फत विभिन्न प्रकारका सहयोग गरिरहेको वैंकका प्रमुुख घिमिरेले वताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button