Tune to BFM 91.2|Biratnagar

एभरेष्ट कलेज फुटबल टुर्नामेन्ट

विराटनगर, ६ चैत । विराटनगर–५ स्थित एभरेष्ट कलेज फुटबल टुर्नामेन्टको उपाधि कक्षा १२ को व्यवस्थापन संकायले जितेको छ । आज सम्पन्न फाइलन खेलमा कक्षा १२ कै विज्ञान संकायलाई २–१ ले पराजित गर्दै व्यवस्थापन संकायले उपाधि जितेको हो ।

फाइनल खेलको म्यान आफ द म्याच विजयी टीमका कप्तान आविश्कार खड्का घोषित भए । कक्षा ११ र कक्षा १२ को विज्ञान संकायको खेलमा कक्षा ११ ३–० ले पराजित भयो भने कक्षा १२ कै व्यवस्थापन संकायसँग २–१ को अन्तरले हारेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई कलेजका सह–प्राचार्य नवराज कोइरालाले मेडल प्रदान गर्नुभएको थिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button