On Air BFM 91.2|Biratnagar

काठमाडौँ बालेन साहलाई १२ सय मतको अग्रता

विराटनगर , १ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाउनुभयको छ ।
आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उहाँले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाउनुभयको छ ।
स्थापितले १४१५ र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाउनुभयको छ। हाल काठमाडौँ महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button