कार्कीले वाढि पिडितलाइ घर वनाइदिने

0
50

विराटनगर, १९ मंसिर । समाजसेवी कृष्णकुुमार कार्कीले मोरङ रतुुवामाई नगरपालिकाका वाढि पिडितलाइ घर वनाइदिने हुनु भएको छ । रतुुवामाइ नगरपालिका ९ मा घरभई हाल जापानमा वसेर लामो समयदेखी सामाजिक सेवामा लाग्नुु भएका कार्कीले रतुुवामाई ३ महादेवा वर्तिटोलका १० परिवारलाई घर वनाइदिन लाग्नुु भएको हो । घर निर्माण समितिका संयोजक चित्रवहादुुर कार्की र कृष्णका भाई इन्जिनियर चुुडामणी कार्कीले विराटनगरमा आज पत्रकार सम्मेलनगरी घर वनाई दिने घोषणा गर्नुु भएको हो । भाई चुुडामणी कार्की जापानमा रहदै आउनु भएका दाजुुले २० लाख रुपैयाको लागतमा घर निमार्ण गर्न लागेको वताउनुुभयो । घर निमार्णका लागी सो नगरपालिकाका प्रमुख रविन राईले जग्गा समेत उपलव्ध गराई सक्नुु भएको उहाले वताउनुुभयो । मंसिर २१ गते पुुर्व प्रधानसेनापती रुक्मांगत कटुुवालले शिलान्यास गर्नुुहुुने सवै घर एक महिना भित्र सम्पन्न भइसक्ने संयोजक कार्कीले वताउनुुभयो । असक्त र असहाय परिवारलाई घर निमार्णगर्न लागिएको हो । सो नगरपालिकामा रहेका वाढि पिडित २३ परिवार मध्ये पहिलो चरणमा १० परिवारले घर पाउने भएका छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here