Tune to BFM 91.2|Biratnagar

कृषि विकास निर्देशनालयका कर्मचारीको सहयोग

विराटनगर १ बैशाख । प्रदेश १ सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा कृषि विकास निर्देशनालयका कर्मचारीहरुले पारिश्रमिक जम्मा गरेका छन् ।

अधिकृतस्तरका कर्मचारीले ५ दिन वरावरको र अन्य कर्मचारीले ३ दिन वरावरको तलव वापदको १ लाख ३१ हजार ८ सय २१ रुपैयाँ करोना जनसुरक्षा कोषमा जम्मा गरिएको निर्देशनालय विराटनगरका आर्थिक प्रशासन प्रमुख विजयहरि शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button