Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमण सम्बन्धि जनचेतना

विराटनगर, २७ असार । युथ युनिटि अफ नेपालले विराटनगरको रानीमा कोरोना संक्रमणसम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ ।

कार्यक्रम मार्फत रानीक्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने उपायहरुका बिषयमा जानकारी गराइएको थियो ।

संक्रमणबाट जोगिन बेलाबेलामा हात धुन तथा घर बाहिर निस्कदा अनिवार्य माक्स प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको युथ युनिटि नेपालका उपाध्यक्ष मोहम्मद हमिद आजादले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button