खोलाले बगाएर बालकको मृत्यु

0
100

बिराटनगर १० असोज संखुवासभाको चिचिला गाउँपालिका–१ ढुङग्रेमा खोला तर्ने क्रममा एक बालकको मृत्यु भएको छ। हिजो दिउँसो साडे चार बजेको समयमा गर्ज बहादुर राई को छोरा सिला आधारभुत बिद्यालय ढाडागाउँमा कक्षा ४ मा अध्यनरत १३ बर्ष का पुष्प राज राईलाई बिद्यालय बाट घर फर्कदा बाटोमा पर्ने गुहे खोला तर्ने क्रममा अचानक खोलाले बगाएको थियो।घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चिचिलाबाट खटीएको प्रहरी टोलिले बालक खोजतलास गर्ने क्रममा २०० मिटर तल निजको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here