Tune to BFM 91.2|Biratnagar

गरिब परिवारलाइ खाद्यान्न सहयोग

विराटनगर १० कार्तीक । बडा दशैको टिकाको दिन पारेर बिराटनगरका केही युवाहरुले ५ गरिब परिवारलाइ सहयोग गरेको छ। बिराटनगर ८ हाटखोला सुकुम्वासी बस्तिका ३ परिवार र अन्य २ परिवालाई गरी जम्मा ५ परिवारलाइृ सहयोग गरिएको हो ।

सुकुम्बासी बस्तीका परिवारमा ३ जना रहेकोमा २ जना अपांग र १ मानसिक रोगी रहेकाछ्न। सो परिवारलाई युवाहरुले खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेका छन ।

राहुल सोनीको जन्मदिनको अवसरमा बिपन्न परिवारको लागि भवेश पौडेल ,पेरिस सुवेदी लगायतको समुुुुहले दशैको शुभ अवसर पारेर सामाग्री बितरण गरिएको युवा अभियन्ता पेरिस सुबेदिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button