गाईजात्रा बिशेष कार्यक्रम

0
58

विराटनगर, साउन ३० । विराटनगरमा गाईजात्रा बिशेष कार्यक्रम हुने भएकोछ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा विशेष कार्यक्रम हुन लागेको हो । ब्राण्डवर्थ प्रालिले गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगरमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो । विरेन्द्र सभागृहमा साउन ३२ कार्यक्रम हुनेछ । प्रदेश नम्बर १ मा बिराटनगर जेसिसले आयोजनाको जिम्मा लिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here