गोग्राहा पूर्व विद्यार्थीको अध्यक्षमा रेग्मी

0
129

विराटनगर २ बैशाख । गोग्राहा माध्यमिक विद्यालय विराटनगरको पूर्व विद्यार्थी भेलाले शेखर रेग्मीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रमिला गच्छदार, महासचिवमा मुरारी दाहाल र कोषाध्यक्षमा प्रकाशहरि दाहाल रहनु भएको छ । सदस्यहरुमा तिलक घिमिरे, रञ्जिता रिजाल, मुन्ना रेग्मी, रम्भा अधिकारी र गीता पोखरेल रहनु भएको छ । २०४५ देखी ४७ सम्म एसएलसी दिएका पूर्व विद्यार्थीहरूको भेलाले पहिलो पटक समिति गठन गरेको हो । भेलामा गोग्राहा माविका पूर्व प्रधानाध्यापक मीना जोशी, दुखाराम गच्छदार लगायतको सहभागिता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here