घुस रकम सहित असई पक्राउ

0
118

विराटनगर, १८ मंसिर । विराटनगर ६ घाँसचौकबाट जिल्ला प्रहरी कार्यालय मोरंगमा कार्यरत प्रहरी सहायक निरिक्षक (असइ) श्यामकुमार दाहाल घुस रकम सहित पक्राउ परेका छन् । आज साँझ अख्तियार दुरुपयोग अनुसंधान आयोग इटहरीको टोलीले दाहाललाई ७ हजार रकम सहित पक्राउ गरिएको अख्यिारका प्रवक्क्ता ज्ञानेन्द्र ढकालले बताउनुभयो । असई दाहाल सीआरभी पोष्ट केशलियामा कार्यरत थिए । सुनसरीबाट विराटनगरको गुद्री वजारका लागि तरकारी ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाईएको अख्यितारले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here