जनजातीमा सुुचिकृतगर्न लोहरा कर्मकार समाजको माग

0
47

चैत २ शनिवार आफनो जातीलाई पनि आदिवासी जनजातीमा सुुचिकृतगर्न लोहरा कर्मकार समाजले माग गरेको छ । मोरङको रंगेलीमा आज आयोजित कर्मकार समुदायको आमसभाका सहभागि वक्ताहरुले कर्मकार समुुदाय राज्यको हरेकक्षेत्रमा पछाडि परेको भन्दै जातिय पहिचानका लागी आफनो समुुदायलाई आदिवासी जनजातीमा समेटन माग गरेका छन ।कर्माकार समाजका केन्द्रिय अध्यक्ष इन्द्रजित कर्माकारले अल्पशख्यकका समुुदायको सुुचिकृतमा रहेको कर्मकारलाई आदिवासी जनजातीमा सुुचिकृत गर्नुुपर्ने वताउनुुभयो । कार्यक्रमा वोल्दै संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुुमार लिङदेनले कर्मकार समुुदायको आफनै पहिचान भएको वताउनुुभयो । उहाले कर्मकार समुुदाय अधिकारका लागी एक जुुट हुुनुुपर्नेमा जोड दिनुुभयो । आदिवासी जनजाती महासंघका पुुर्व महासचिव आङकाजि शेर्पाले , कर्मकार समुुुदायलाई आदिवासी जनजातीमा सुुचिकृत गर्न महासंघको सक्दो सहयोग रहने वताउनुुभयो । कार्यक्रममा मोरङ , सुुनसरी तथा झापा जिल्ला लगायत भारतको झारखण्डका कर्मकार समुुदायको समेत सहभागिता रहेको थियो । नेपालको मोरङ, सुुनसरी तथा झापा जिल्लामा वस्दै आएका कर्मकार जातीको ४५ हजार जनशख्या रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here