Tune to BFM 91.2|Biratnagar

तरकारी वजार बन्द

विराटनगर १ बैशाख । विराटनगरमा दैनिक रुपमा लाग्दै आएको तरकारी वजार बन्द गरिने भएको छ ।

विराटनगर ११ मा हालै सञ्चालनमा आएको गुद्री वजार बन्द गरिने भएको हो ।

गुद्री वजारमा दैनिक उपभोग्य वस्तु खरिदका लागि बजारमा भिडभाड अत्यधिक हुने गरेको र फोहोर ब्यवस्थापन हुन नसकेकोले अर्काे निर्णय नहुन्जेलसम्मका लागि वन्द गर्ने निर्णय गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button