दिपु खतिवडा स्मृति प्रतिष्ठानको साधारणसभा सम्पन्न

0
50

विराटनगर, १ माघ । विराटनगर–११ पिचरा स्थित दिपु खतिवडा स्मृति प्रतिष्ठानको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले पिताम खतिवडाको अध्यक्षतामा कार्यसमितिसमेत चयन गरेको छ । इन्द्रप्रसाद खतिवडा र सुमिता खतिवडा संरक्षक रहने गरी गठित समितिको उपाध्यक्षमा दुर्गा लामिछाने, महासचिवमा दीपक पोखरेल, सचिवमा निरोज खतिवडा, सहसचिवमा पारस वाग्ले, कोषाध्यक्षमा तारा गुरागाईं र सहकोषाध्यक्षमा सुदीप खतिवडा रहेका छन् । ललित श्रेष्ठ, मीना अधिकारी, पुरुषोत्तम दाहाल, रुपेश बराल, होमराज खतिवडा सदस्यमा चयन भएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here