दीपकराज जोशी बने कामु प्रधानन्यायाधीश,

0
938

काठमाडौं, १ चैत । सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कामयमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनु भएको छ । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्माल्नु भएको हो । पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गर्नुभएको थियो । तर, सर्वाेच्च प्रशासनले उहाको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ । साथै जोशीले इजलास पनि तोक्नुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here