दुई वटा समिति गठन

0
131

विराटनगर, ३१ वैशाख । मोरंगको बेलबारी नगरपालिकाले दुई वटा समिति गठन गरेको छ । कार्यपालिकाको बैठकले कानुन तर्जुमा मस्यौदा समिति र सहयोग समिति गठन गरेको हो । तीन सदस्यीय सहयोग समिति र ६ सदस्यीय कानुन तर्जुमा मस्यौदा समिति गठन गरिएको छ । धनपति गौतमको सयोजकत्वमा सहयोग समिति र कानुन तर्जुमा मस्यौदा समिति गठन गरिएका हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here