Tune to BFM 91.2|Biratnagar

नेता फैयाजद्वारा विपन्न परिवारलाई सहयोग

विराटनगर, १० मंसिर । मोरङको जहदा ४ को एक विपन्न परिवारलाई जनता समाजवादी पार्टीका नेता मोहम्वत फैयाजले खाध्य सामाग्री उपलब्ध गराउनु भएको छ । फैयाजले एक महिनासम्म पुग्ने खाध्य सामग्री उपलब्ध गराउनु भएको हो । उहाँले आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

खाध्य सामाग्रीमा वितरण कार्यक्रममा जसपाका युवा नेता राकेशरोशन यादव, सामाजिक अभियान्ता नितेश शाह र पेरिस सुवेदीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button