Tune to BFM 91.2|Biratnagar

न्यूरोले ल्यायो ‘कल न्यूरो’ सेवा

विराटनगर, ४ वैशाख । कोरोना भाइरसको रोकथामका लागि सरकारको गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श, जाँच लगायतका सेवाहरुबाट वञ्चित सेवाग्राहीलाई लक्षित गरि न्यूरो हस्पिटलले ‘कल न्यूरो’ ल्याएको छ ।

झण्डै एक महिना देखिको लकडाउनले अत्यावश्यक बाहेकका नियमित गर्ने जाँच गर्न कठिनाई भोगिरहेकाहरुका लागि न्यूरो हस्पिटलले ‘कल न्यूरो’ सेवा ल्याएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button