Tune to BFM 91.2|Biratnagar

पटका पड्काउने एक दर्जन बढी पक्राउ

विराटनगर १ मंसिर । मोरङ प्रहरीले पटका पड्काउने एक दर्जन बढीलाई नियन्त्रणमा लिएको छ । हिजो साँझ मोरङका विभिन्न स्थानबाट १९ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

सम्भावित आगजनी तथा अन्य घटना रोकथाम तथा नियन्त्रणका लागि पटका विक्रीवितरण, ओसारपसार एवम पड्काउन निरूत्साहित गरिरहेको अवस्थामा पटका, आतिसबाजी लगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाईएकोे डिएसपी राईले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button