पत्रकारको विरोधमा प्रहरीको अवरोध

0
216

विराटनगर, २ जेष्ठ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा उत्रिएका पाँचथरका पत्रकारहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेपको प्रयास गरेको छ । बिहीबार प्रेस युनियन पाँचथरले जिल्ला प्रशासन कार्यालयअगाडि गर्न लागेको विरोध कार्यक्रममा प्रहरीले अवरोध गरेको हो । अवरोधको प्रयासकाबीच पनि विरोध कार्यक्रम भने गरिएको छ । पत्रकारहरुले उक्त विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here