पब्लिक फोरममा पुनः ढुँगेल

0
37

विराटनगर, २१ मंसिर । पब्लिक फोरमको १० औं वार्षीक साधारणसभाबाट पुनः उत्तम ढुँगेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । विराटनगरमा आज सम्पन्न साधारणसभाले समितिको उपाध्यक्षमा उपाध्यक्ष अमलेश कर्ण, सचिवमा लवकुमार ताम्राकार, सह–सचिवमा सुनिता देवकोटा र कोषाध्यक्षमा चूडादेवि ठकुरीलाई चयन गरेको छ । सदस्यहरुमा दुर्गा सुवदी, मनोजकुमार मिश्र, मुना बोहरा, अप्सरा न्यौपाने (खनाल), केदारनाथ ढकाल र बासुदेव नेपाललाई चयन गरिएको छ । निवास पोखरेल, धु्रवनारायण डंगोल, तुलसीराम श्रेष्ठ, नेत्रहादुर बरुवा, युवाराज निरौला र ललिता पाण्डेलाई सल्लाहकार राखिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here