Tune to BFM 91.2|Biratnagar

पशुु स्वास्थ्य शिविर सम्पन्न

विराटनगर, १२ मंसिर । पशुु सम्वन्धि विभिन्न रोगको निवारण गर्ने उदेश्यले मोरङको धनपालथान गाउपालिकामा पशुु स्वास्थ्य एक दिने शिविर आज सम्पन्न भएको छ । सो गाउपालिकाको वार्ड न ६ स्थित कदमाहामा आयोजना भएको शिविरमा पाचसय भन्दा वढि पशुुचौपायाको स्वास्थ्य उपचार गरिएको छ ।

शिविरमा नाम्ले, जुुका, चर्चरे तथा भ्यागुुते रोग लागेका पशुु चौपायाको निशुुल्क उपचार गर्नुुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको पंसुुपंक्षीसेवा साखाका प्राविधीक सहायक कमलप्रसाद तिम्सिनाले वताउनुुभयाो ।

शिविरवाट दुुइसय भन्दा वढि किसान लाभान्वित भएका छन । सिविरमा डेढसय भन्दा वढि पशुु चौपायाहरुका गोवर परिक्षण गरिएको तिम्सिनाले वताउनुुभयो ।

चिसो वढन थालेकाले विभिन्न रोगका कारण पशुुचौपाय विरामी हुुने हुुदा गाउपालिकाको प्रतेक वर्डामा पशुु स्वास्थ्य सिविरका आयोजना गर्न लागिएको सो गाउपालिकाका अध्यक्ष हरीलाल सिंहले वताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button