पाँचथरमा आगलागीबाट जलेर एक वृद्धाको मृत्यु

0
61

विराटनगर, १७ मंसिर । पाँचथरमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङका ७० वर्षीया टंकरानी थाम्सुहाङको आगलागीबाट मृत्यु भएको हो । गएराति साँढे ११ बजे उनको घरमा खाना पकाउने चुलोबाट अचानक आगलागी भई बाँसको टाटी बेरा भएको १ तले कच्ची घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी वृद्धाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here