पार्टीलाई संगठित वनाउन आन्तरिक व्यवस्थापनमा सुुधार आवश्यक छ : वालकृष्ण खाँड

0
100

विराटनगर, २ असोज । नेपाली कांग्रेसका प्रमुुख सचेतक वालकृष्ण खाँडले पार्टीलाई संगठित वनाउन आन्तरिक व्यवस्थापनमा सुुधार आवश्यक रहेको वताउनुु भएको छ । विराटनगरमा आज आयोजित नेशनल को–अपरेटर्स एलाइन्सका जिल्ला कार्य समितिको प्रथम साधारणसभाको उद्घाट्न गर्नुुहुुदै उँहाले आन्तरिक व्यवस्थापनमा सुुधार नभएसम्म पार्टी बलियो नहुुने वताउनुुभयो । पार्टी भित्रका मतभेदलाई वाहिर छताछुुल्ल हुुनेगरि मन्चमा भाषण गर्ने प्रवृतिका कारण कांग्रेस कमजोड बन्दै गएको उँहाको भनाई थियो । पार्टी भित्रको आन्तरिक विषयलाई भाषण गरेर आफैले आफैलाई औला ठडयाउने भन्दापनि पार्टीलाई संगठित र क्रियाशिल वनाउने तर्फ शीर्ष नेताहरुलाई लाग्न उँहाले आग्रह समेत गर्नुुभयो । नेतृत्वतह संग चित्त वुुझेन भने त्यस्ता कुुरालाई वाहिर मन्चमा व्यक्त गर्नुु भन्दापनि आगामी महाधिवेशनवाट त्यसको समाधान खोज्नुु ठिक हुुने उँहाको भनाई थियो । उँहाले भन्नुुभयो महाधिवेश आउदै छ चित्त वुुझदैन भने त्यसवाट आफुुले चाहे जस्तो नेतृत्व चुुनौ तर यसरी पार्टीलाई कमजोड वनाउने अभिव्यक्ति दिदँै नहिडौ यसले पार्टीलाई फाइदा पुुर्याउदैन । उँहाले कांग्रेसको वैकल्पिक शक्ति कुुनैपार्टी नभएको भन्दै काग्रेसले गरेको राम्रा कामको प्रचार प्रसार हुुनुुपर्नेमा जोड दिनुुभयो । कांग्रेसले धेरै रामा्र काम गरेपनि त्यस्को प्रचार प्रसार नभएको उहाको भनाई थियो । उँहाले मुुलुुकलाई सम्वृद्धि कायम गर्न सहकारीको भुमिका महत्वपुुर्ण रहेकाले सरकारले सहकारीलाई नियन्त्रण गर्न खोज्दै छ त्यो कांग्रेसलाई स्वीकार्य छैन भन्नुुभयो । उँहाले लोकतान्त्रिक मुल्य मान्यता अनुुसार नेपालको सहकारी अघि वढेको भन्दै सहकारीको माध्यमवाट पार्टीलाई संगठित वनाउन आग्रह समेत गर्नुुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here