Tune to BFM 91.2|Biratnagar

प्याब्सन विराटनगरको सहयोग

विराटनगर २९ चैत । विराटनगर प्याब्सनले ४० क्वीन्टल चामल र ४ क्वीन्टल दाल राहत सहयोग उपलब्ध गरेको छ ।

विराटनगर क्षेत्रमा रहेका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलार्इृ प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले सो राहत सामाग्री हस्तान्तरण गर्नुभयोे ।

प्याब्सन विराटनगरले चामल र दाल हस्तान्तरण गरेका अध्यक्ष राईले बताउनुभयो । प्रदेश तथा केन्द्रीय प्याब्सनको रोहवरमा प्याब्सन विराटनगरले राहत वितरण गर्ने प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button