Tune to BFM 91.2|Biratnagar

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

बिराटनगर , १२ पुस । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ को बजेट अधिवेशन गत साउन ९ गतेदेखि अन्त्य भएको थियो ।अधिवेशन आह्वान र अन्त्य प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button