Tune to BFM 91.2|Biratnagar

प्रदेश १ खेलकुद तालीम विभागको उप–निर्देशकमा पोखरेल

विराटनगर ८ माघ । राष्ट्रिय खेलकुद परिषदले प्रदेश १ खेलकुद तालिम तथा प्रशिक्षक विभागको उप–निर्देशकमा विराटनगरका विमल पोखरेललाई नियुक्ति गरेको छ । लामो समय खेलकुदमा विताउनु भएका पोखरेललाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव स्तरीय निर्णयले प्रदेश १ खेलकुद तालिम तथा प्रशिक्षक विभागको उप–निर्देशकमा नियुक्त गरेको हो । खेल विज्ञ र खेल कुटनितिज्ञमा समेत परिचित पोखरेल मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण इन्चार्ज समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button