प्रदेश १ सरकारले दियो माघीको सार्वजनिक बिदा

0
81

विराटनगर, २९ पुस । प्रदेश १ मा भोली सार्बजनिक विदा दिईएको छ । माघी पर्वको अवसरमा प्रदेश १ सरकार मन्त्रीपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्वजनिक विदा दिने निर्णय भएको हो । माघेसंक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने गरेका छन् । माघेसंक्रान्तिका दिन अन्य प्रदेश सरकारहरुले पनि विदा दिएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here