प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

0
48

काठमाण्डौ,२९ गते । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहनु भएका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आउनुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here