प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

0
132
????????????????????????????????????

काठमाण्डौ २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ् ।सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीका लागि सम्बोधन गर्न लाग्नु भएको हो ।सम्बोधनमा ओलीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने बताइएको छ ।प्रधानमन्त्री ओलीले दिउसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि एक वर्ष पुग्दैछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here