Tune to BFM 91.2|Biratnagar

बिपन्न १ सय जनाको कोरोना बिमा

विराटनगर, २४ भदौ । अम्बे मुरारी सेवा केन्द्र विराटनगरले वडा नं ८ का गरिब ,बिपन्न ,मुस्लिम घरायसी कामगर्ने महिला र सिटि रिक्सा चालक गरेर जम्मा एकसय जनाको कोरोना बिमा गरिदिएको छ।

शिखर इन्स्योरेन्स र शिद्धार्थ इन्स्योरेन्स दुईवटा बाट प्रत्येक ब्यक्ति ३ सय कादर ले विमा गरिएको अम्बे मुरारी सेवाकेन्द्रकी सस्थापक अध्यक्ष भारती पोखरेल ले जानकारी दिनुभयो ।

सामाजिक क्षेत्र मा कामगर्दै आइरहेको सो सस्थाले सोही वडाका ५० घर परिवारलाई मास्क र सेनिटाइजर पनि बितरण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button