Tune to BFM 91.2|Biratnagar

बुढीगंगा एक्टिभद्घारा डस्बिन वितरण

विराटनगर । लायन्स क्लव अफ बुढीगंगा एक्टिभले डस्बिन वितरण गरेको छ ।

बुढीगंगा गाउँपालिका ३ को गैरीटोलको भेटघाट चोकमा एक्टिभले डस्बिन वितरण गरेको हो ।

‘आफ्नो गाउँ आफैँ सफा राखौँ र स्वस्थ रहौँ’ भन्ने उद्देश्यका साथ डस्बिन वितरण गरिएको लायन्स क्लव अफ बुढीगंगा एक्टिभकी अध्यक्ष राधा आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button