Tune to BFM 91.2|Biratnagar

भोक्राहामा दुर्गा मन्दिरको सिलन्यास

विराटनगर, ३२ जेठ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा बजारमा दुर्गा मन्दिरको सिलन्यास शनिबार सम्पन्न भएको छ ।

प्रदेश सरकार र गाउँपालिका कार्यालयको संयुक्त सयोगमा बन्ने मन्दिर निर्माण समितका अध्यक्ष नरायण मेहताले बताउनुभयो ।

मन्दिरको सिलन्यास गाउँपालिका अध्यक्ष महेन्द प्रसाद यादवले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button