मेरिल्याण्ड कलेजका विद्यार्थी दीक्षित हुने

0
80

विराटनगर कात्तिक २७ । मेरिल्याण्ड कलेज विराटनगरका दोश्रो ब्याचका स्नातक तहको व्यवस्थापन डिग्री (बिबिएम) विषयका बिद्यार्थी दीक्षित हुने भएका छन् । वेलायतको वल्भरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पछि विद्यार्थीलाई दीक्षित गर्न लागेको हो । मंसिर ५ गते हुने सो दीक्षान्त समारोहमा ७१ जना बिद्यार्थी दीक्षित हुन लागेको कलेजका बिजेनेश डेभलपमेन्ट प्रमुख विवेक दाहालले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here